सुन मूल्यमा सामान्य वृद्धि

काठमाडौं । आइतबार नेपाली बजारमा सुन सामान्य बढेको छ । बजारमा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिकाे मूल्य ५ हजार २७० रुपैयाँ कायम भएकाे थियाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री