धनुषामा उत्साहका साथ मतदान हुँदै (तस्विरहरू)

तस्विरहरू : सञ्जय यादव
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषामा मतदाताहरू उत्साहका साथ मतदान गरिरहेका छन्। बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको भीड देखिएको छ। विशेषगरी पुरुषभन्दा महिला मतदाताहरूमा मतदानप्रति बढी उत्साह देखिएको छ। मतदान केन्द्रहरूमा महिलाहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री