रामेछाप बस दुर्घटना : ३ को मृत्यु, ५ को उद्धार

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ३ जना यात्रुको मृत्यु भएको छ।

अहिले ३ जनाको शव निकालिएको छ र ५ जनाको उद्धार गरिएकाे छ। शवको पहिचान भने हुन बाँकी रहेको छ। बस सडकबाट तामाकोशी नदीमा खसेको छ। अहिले बसलाई निकाल्ने कार्य जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री