जनकपुर । डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्। आज जनकपुरमा भएकाे रास्वपाकाे कार्यक्रममा सिंहले भने, ‘बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु’ र आत्मदाह गर्नेछु । आजै रास्वपामा बिधीवत प्रवेश गर्दै उनी बालेनलाई देशको महानायक भन्दै मधेशलाई प्रधानमन्त्री बनाउन भोट दिन आग्रह गरेका छन्।
तपाईंको प्रतिकृया




