दु:खी हुँदै पूर्णबहादुर खड्का: पार्टी बचाउन सकिनँ

काठमाडाै । पार्टी एकता जोगाउन नसकिएको भन्दै कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का दु:खी भएका छन् । उनी आजकाे केन्द्रीय समिति बैठकमा भावविह्वल भएका हुन् । उनले पूर्वनिर्धारित योजनाबमोजिम कांग्रेस फुटाउन खोजिएको धारणा राखे।

पार्टी फुटाउने पूर्वनिर्धारित योजना नै रहेछ । पार्टी बचाउन सकिनँ । सबै काेशिस गर्दा पनि साथीहरूलाई मनाउन सकिएन, भावविह्वल हुँदै खड्काले केन्द्रीय समितिमा वताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री