इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल विजयी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको अध्यक्ष (इक्यान) लक्ष्मण पौडेल एन्ड्रयु विजयी भएका छन् । भएको इक्यानको २० औं साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षका लागि पौडेलसँगै दीपकराज भुसालले उम्मेदवारी दिएका थिए । प्रथम उपाध्यक्षमा बासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल र तृतीय उपाध्यक्षमा गीता शिवाकोटी विजयी भएका छन् ।

महासचिवमा भवनाथ हुमागाई निर्वाचित भएका छन् । सचिवमा सुरज सिलवाल र आशिक कार्की विजयी भएका छन् । कोषाध्यक्षमा साधना पुडासैनी विजयी भएकी छन् । सहकोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन्।

१. अध्यक्ष: लक्ष्मण (एन्ड्रयु) पौडेल
२. उपाध्यक्ष:
क. बासुदेब दाहाल
ख. बिकल्प राज पोखरेल
ग. गिता शिवाकोटी
३. महासचिव: भवनाथ हुमागाई
४. सचिव:
क. सुरज सिलवाल
ख. आशिक कार्की
६. कोषाध्यक्ष: साधना पुडासैनी
७. सह-कोषाध्यक्ष: गोविन्द खनाल
८. सदस्यहरू:
* अनन्तराज घिमिरे
* उद्धव बन
* विवेक बस्नेत
* दामोदर शर्मा
* अशोक कुमार हाथी
* दिनेश पौडेल
* सन्जिब पाण्डे
* शिव प्रसाद अर्याल
* कमल प्रसाद तिमल्सिना
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री