मुना राना नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् ।  वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई शुक्रबार नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

उनलाई निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि अध्यक्षमा नियुक्त गरिएको हो । काउन्सिलको उपाध्यक्षमा भने रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री