ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आज राजीनामा दिएका छन्।  बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी बुधबार साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाइ र धन्यवाद दिइन्। ‘

प्रधानमन्त्री कार्कीले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरिन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री