नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर-१ प्रत्यक्षतर्फबाट आचार्यको नाम सिफारिस

काठमाडाै । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फबाट नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको जानकारी दिएकाे छ । प्रत्यक्षमा आचार्यको नाम प्रकाशमान सिंहसँगै सिफारिस भएको हो । नेपाली काँग्रेस क्षेत्र नं.१ का सभापति रविन्द्र विक्रम राणाले समानुपातीक, राष्ट्रियसभामा बिभिन्न व्यक्तीहरुको नाम सिफारिस गरेकाे वताएका छन् ।

समाजसेवामा सक्रीय युवा नेता आचार्यको प्रतिनीधिसभा प्रत्यक्षका लागि नाम सिफारिस हुनुले काठमाडौं काँग्रेसले युवा जाेशलाइ साथ दिएकाे भनिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री