अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने तयारीमा सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी दिवका सन्दर्भमा छलफल भएको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आप्रवासन दिवस कसरी मनाउने भन्ने सन्दर्भमा सरोकारवालाहरुबीच छलफल भएको छ । 

दिवस भव्य रुपमा सफल पार्नको लागि आजै प्रदेश र स्थानिय चिठी पठाउने मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री