काठमाडाै । आज भएकाे खेलमा ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग पर्सी शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नतिजा सकारात्मक आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।
तपाईंको प्रतिकृया




