नेपाल बैकको शाखा रुपन्देहीको ठुटेपिपलमा

काठमाडौं । नेपाल बैकले रुपन्देहीको ओम सतिया गाउंपालिका वडा नं १ ठुटेपिपलमा  शाखा सञ्चालनमा ल्याएकोे छ  । उक्त शाखाको उद्घाटन नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैक सिध्दार्थनगर रुपन्देहीका निर्देशक अशोक पौडेलले एक विशेष समारोहका बीच संयुक्त रुपमा गरे ।

बैकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गरेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस