काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लागेर एक पैदलयात्री गम्भीर घाइते

काठमाडौंको लाजिम्पाटमा हिँड्दाहिँड्दै करेन्ट लागेर एक पैदलयात्री गम्भीर घाइते भएका छन् । मंगलबार बिहान उत्तरढोका  सडक किनारमा हिँडिरहेको बेला बिजुलीको पोलमा सट भएर करेन्ट  लागेर रामेछापको बेथान-३ घर भएका  राजु लामा घाइते भएका छन्  । उनका दुबै खुट्टा जलेका छन् । लामाको बीर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री