फाइल तस्वीर

रवि लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ता सडकमा 

 

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । रास्वपा नेता, कार्यकर्ता र समर्थकको ठूलो संख्या माइतीघर मण्डलाको सडकमा भेला भएका छन् । प्रदर्शनकारीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी समेत गरेका छन् ।

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हेटौँडा सिमेन्ट उद्योगबाट फेरि उत्पादन बन्द

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मत सम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका …

प्रतिकृया दिनुहॊस