काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी दूतावासले लामछिानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ क्यान ले जनाएको छ। यसअगाडि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियाे।
तपाईंको प्रतिकृया



