काठमाडौं।बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा विशेष छुटको व्यवस्था गरेको छ ।
सम्झौता अनुसार बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत नर्भिकमा अधिक्तममा ३० प्रतिशत सम्म छुट पाउने छन् ।
तपाईंको प्रतिकृया



