कांग्रेसका जिल्ला सभापतिहरुको भेला ककनीमा

नुवाकोट । नेपाली कांग्रेसका जिल्ला सभापतिहरु बुधबारदेखि नुवाकोटको ककनीमा भेला भएका छन्। ६४ वटा जिल्ला सभापति उपस्थित भेलामा जिल्ला सभापतिहरूले पार्टीको विधानबारे सामूहिक धारणा सार्वजनिक गर्दै छन्।

विधानका विषयमा पार्टीभित्र रहेको फरक मत र समितिले संकलन गरेको सुझाव प्रतिवेदनका बारेमा छलफल गरेर एउटै निष्कर्ष निकाल्ने तयारी भेलाले गरेको छ । सभापतिहरुको भेलाले निकालेको सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने तयारीसमेत भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री