चूडामणिका ठाउँमा आन्तरिक राजस्व विभागमा किशोरजंग कार्की नियुक्त

काठमाडौं । चुडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागमा नयाँ महानिर्देशक पठाएको छ । ‍‍पछिल्लो समय सञ्चार मन्त्रालयमा कार्यरत सहसचिव कार्कीले यसअघि पनि आन्तरिक राजस्व विभागमा काम गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री