साल्ट ट्रेडिङकाे ५६ औ बार्षिक उत्सवको अवसरमा रक्तदान

काठमाडाै ।  साल्ट ट्रेडिङ कर्पोरेशनले अाफ्नाे ५६ बार्षिक उत्सवको अवसरमा  रक्तदान कार्यक्रम अायाेजना गरेको छ । कर्पोरेशनले मूख्य कार्यालय सोल्टीमोडमा रक्तदान कार्यक्रम अायाेजना गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व भन्दै  रक्तदान कार्यक्रम गरेकोे साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले वताउनुभयाे ।

यसै अवसरमा झाले ५६ औ बार्षिक उत्सव कार्यक्रमा उत्कृष्ट कर्मचारी सम्मान सहित सामाजिक कार्यमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरिने वताउनुभयाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री