काठमाडौं। प्रभु इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच ग्राहकलाई उपचारका क्रममा नगदरहित सुविधा दिने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ डाईरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु इन्स्योरे्न्सबाट औषधोपचार बीमा गराउने ग्राहकले नर्भिक हस्पिटलमा भर्ना भइ औषधोपचार गराउँदा नगद नभएपनि उपचार लिन सक्छन्।
तपाईंको प्रतिकृया





