चलचित्र ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा ३’ को गीत दोस्रो सार्वजनिक  भएको  छ । ‘पछि उमेर ढल्किन्छ, फेरि कालै पल्किन्छ’…… बोलको गीत र भिडियो सार्वजनिक भएको हो।’गीतमा निशान भट्टराईसँगै र एन्जिला रेग्मीको स्वर रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तमाङको अभिनय देख्न सकिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री