एलपी ग्यास बोकेको कण्टेनर त्रिशूलीमा खस्यो

चितवन । एलपी ग्यास बोकेर काठमाडौँ आउदै गरेको  कण्टेनर नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीबाट  त्रिशूली नदीमा खसेको छ । भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १  बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भइ त्रिशूलीमा खसेको कण्टेनर नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री