रोल्पा । रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन्। प्रहरीका अनुसार पूर्वीरोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी हुन्। उनलाई गाउँकै आफन्त पर्ने १५ बर्षीय एक किशोरले बलात्कार गरेका हुन् ।
उनले बालिकालाई अरुलाइ नभन्नु भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन्। बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन।
शुक्रबार छोरी बिरामी भएपछि अामाले उपचारका लागि प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पु-याइएकी थिइन्। उनलार्इ अस्पताल लगेपछी उनी बलात्कृत भएकाे खुलेकाे हाे।
तपाईंको प्रतिकृया




