मुक्तिनाथ विकास बैंकले ल्यायो बरदान मुद्दति योजना, वार्षिक ११.५० प्रतिशत व्याज पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ‘मुक्तिनाथ बरदान मुद्दति’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँदेखि निक्षेप राख्न सक्नेछन् । निक्षेपमा वार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने छ ।  यो योजना बैंकको जुनसुकै शाखाबाट उपलब्ध हुने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप