रामकहानी’को दोश्रो गीत सार्वजनिक

काठमाडाैँ ।   चलचित्र ‘ रामकहानी’को दोश्रो गीत सार्वजनिक  भएको छ । ‘आएँ म तिम्रो छेउ’ बोलको गीतले सार्वजनिक भएको हो । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस