अमेरिकाको क्लोराडोका एक व्यक्तिले गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेका छन् । क्लोराडोका ३३ वर्षीय क्रिसमाथि गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
क्रिसले ३४ वर्षकी श्रीमती शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी अँठ्याएर हत्या गरेको अदालतमा प्रस्तुत गरिएको कागजातमा उल्लेख रहेको बिबिसीले जनाएको छ ।
क्रिसले श्रमतीसँग आफू छुट्टिन चाहेको बताएपछि परिवारका सबै सदस्यको हत्या गरेका हुन् ।
तपाईंको प्रतिकृया




