आजको मौसम यस्तो रहनेछ

काठमाडौँ । आजको मौसम  देशका अधिकांश स्थानमा सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौँ उपत्यकासहित देशभरको मौसम  केहीबेर घाम लागे पनि फेरि बदली हुने देखिएको छ । यस्तै राति मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको  मौसमविदले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप