Tag Archives: mainnews

गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने पुरुष भएको पुष्टि, सीसीटीभीमा यस्तो देखियो हुलिया

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकाको पहिचान खुल्न बाँकी

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीकाअनुसार स्कुटर चालक अन्दाजी २०/२५ वर्षीय पुरुष भएको बताए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो । प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा. ४९ प ८९४४ नम्बरको स्कुटर …

पुरा पढ्नुहॊस »

नेप्सेमा रेकर्डमाथि रेकर्ड : एकैदिन २९ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो । बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।१०५ कम्पनीको सेयर मूल्य …

पुरा पढ्नुहॊस »

भ्रष्टाचार मुद्दा चलाउन हदम्याद राख्नु हुँदैन : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुद्दा चलाउनका लागि समय सीमा राख्ने गरी कानूनमा हदम्याद राख्न नहुने बताएका छन् । राजनीतिक दलका नेताहरू मिलेर नै भ्रष्टाचार गर्ने भएकाले हदम्यादको व्यवस्था कानूनमा राख्न नहुने उनले बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा थापाले भ्रष्टाचार मुद्दा लगाउनका लागि हदम्याद कानूनमा राख्न नहुने बताएका हुन् …

पुरा पढ्नुहॊस »

सिन्धुलीमा बोलेरो पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

काठमाडौं । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरेर सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको छ । बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा पर्दा विपी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहॊस »

नेपाली नाबालिगलाई लोभ्याउँदै विवाह गरेर चीन लैजाने गिरोह सक्रिय

काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्‍यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ । विश्वास दिलाइ चाइनिज नागरिकबाट आर्थिक लाभ लिई …

पुरा पढ्नुहॊस »

दुई संसदीय समिति सभापतिमा एक-एक जनाको उम्मेदवारी

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ । सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । उनको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेकी छन् । राज्यका निर्देशक सिद्धान्त समितिमा नेपाल कम्युनिष्ट पार्टी …

पुरा पढ्नुहॊस »

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर साधरणतया …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »