आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ…

नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम बढ्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको…

सुनको मूल्य घट्दा, चाँदी भने बढ्यो

काठमाडौं । आज मंगलबारलनेपाली बजारमा सुन मूल्य घटेकाे छ भने चाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

नेप्से घट्यो: खुम्चियो कारोबार रकम पनि

काठमाडौं । सोमबार साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य…

पर्यटन बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच  नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यलेपर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा…

एसियन स्मार्ट एग्रो कम्पनीको विशेष साधारण सभा सम्पन्न

लहान । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष साधारण सभा शनिबार सिरहाको लहानस्थित केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ…

घट्यो सुनचाँदिको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमासुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३…

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा…

उपाध्यक्ष ढकाल वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न साधारण सभा तथा अधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयनको चर्चा पनि विस्तारै…

विदेशी मुद्राको विनिमयदर आज यस्तो

काठमाडौं । आज आइतबार का लागि नेपाल राष्ट्र बैङ्कले  विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर…

तरकारी तथा फलफूलको मूल्य आज यस्तो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ…

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं । आइतबार फागुन महिनाको दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज…

ताजा सामाग्री