दशैंका लागि गाउँ जाने बढ्दै, आजसम्म करिब ७ लाखले काठमाडौं उपत्यका छोडे

केही दिन यता नेपालीहरुको महान् पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको छ। केही दिनदेखि…

दसैँ घरमा दिउँसो चार बजे फूलपाती भित्र्याइने

हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ। गोरखाबाट ३ः३० बजे…

यस वर्ष महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ।…

विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा ‘पिउने बानी भो’ सार्वजनिक (भिडियाेसहित)

मिठो भाकाको सेन्टीमेन्टल गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा…

डडेल्धुरामा ६० यात्रु बाेकेकाे बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६…

सार्वजनिक जग्गा अतिक्रमण गरे कारबाही गरिने गृह मन्त्रालयद्वारा स्पष्ट

सरकारले कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने स्पष्ट…

दसैँ, तिहार र छठ विदामा मानव अधिकार आयोग खुल्ला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरु दसैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो…

यस्ताे छ फूलपाती भित्र्याउने परम्परा, आज हनुमानढोकामा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर…

मोतिपुर घटना मृतकका परिवारलाई प्रदेश सरकारले एक एकलाख राहत दिने

लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलको मोतिपुरमा भएको घटनामा परि मृत्यु भएका परिवारलाई एक एक लाख रुपियाँ राहत प्रदान गर्ने भएको…

सैनिकमञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ हुँदै

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा…

नवरात्रको सातौं दिन आज फूलपाती, कालरात्रिको पूजा गरि मनाइँदै

नवरात्रको सातौं दिन फूलपाती आज कालरात्रिको पूजा गरि मनाइँदैछ। घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। हिन्दू धर्मालम्बीहरूले…

नेपाल एअरलाइन्सका कर्मचारीले गरे १०४ दिनदेखिकाे आन्दोलन स्थगित

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन्। आज संस्कृति,…