महालक्ष्मी विकास बैंक र प्रभु लाइफको इन्स्योरेन्सबीच भएको बैंकास्योरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक  र प्रभु लाइफको इन्स्योरेन्सबीच भएको बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।

दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन् ।अब जीवन बीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक मार्फत समेत बुझाउन सकिने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after