दिउसाे १२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले दिउसाे १२ बजेसम्म देशभरी ३५ प्रतिशत मतदान भएको जनाएको छ ।मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको प्रारम्भिक तथ्याङ्क भएकाे आयोगले जनाएको हो ।

देशभरी सात सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगले जानकारी दिएकाे छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री