करेन्ट लागेर झापामा १ महिलाको मृत्यु

झापा । मेचीनगर नगरपालिका वडा नम्बर – ७ जोरसिमलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा  ३५ वर्षीया भूमिका काफ्ले छिन् । पंखा जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत अवस्थामा विर्तामोडस्थित बी एण्ड सी हस्पिटल उपचारका लागि पु¥याइएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री