काठमाडौं । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको २ घण्टापछि नियन्त्रणमा आएको छ ।आज विहान ११ः४५ तिर उद्योगमा आगलागी भएको हो ।
आगो वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जको समेत गरी ७ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।आगलागीबाट के कति क्षतिको भयो विवरण आउन बाकीँ ।
तपाईंको प्रतिकृया



