चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।मंगलबार बिहान ठाउँ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो । सो क्षेत्रमा सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ ।
तपाईंको प्रतिकृया




