४ वजे अाउने भनेकाे एसईईको नतिजा अहिलेसम्म अाएन

काठमाडौँ । अाज दिउँसो ४ बजे आउने भनिएको एसईई परीक्षाको नतिजा अहिलेसम्म पनि प्रकाशित भएको छैन।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले भने प्राविधिक कारणले नतिजा प्रकाशनमा ढिलाइ भएकाे वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री