नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडाै । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । सडकमाथिबाट आएको लेदोले गाडीलाइ समेत पुरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री