आज २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण, ४२ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५ सय ९ जना  र ४ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३५ जना गरी २४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री