काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको उल्लेख छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न अनुनय गरे । आजको बैठकमा प्रतिपक्षी दलका नेताहरुले पुन संसद् विघटन गर्न लागेको आरोप लगाएका थिए । त्यसको जवाफमा ओलीले आफूलाई विश्वासको पक्षमा मत दिए संसद् विघटन हुन नदिने बताए ।
तपाईंको प्रतिकृया




