एजेन्सी । जापानको पूर्वी भागमा शनिवार ७.३ म्याग्निच्युडको भूकम्प आएपछि त्यहाँ रहेको एक आणविक भट्टीबाट रसायन चुहिएको आशंका गरिएको थियाे । भूकम्पको केन्द्रविन्दु फुकुशिमा प्रिफेक्चरमा थियाे भने पृथ्वीको सतहभन्दा ६० किलोमिटर मुनिबाट शुरू भएकाे हाे। भूकम्पपछि त्यहाँकाे अधिकास क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियाे ।
भूकम्प स्थानीय समयअनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा गएकाे थियाे । त्यसले राजधानी टोक्योमा घर तथा कार्यालय भवनहरू ७ूलाे हलचल भएकाे थियो । भूकम्पपछि थुप्रै परकम्पहरू गएका थिए ।
तपाईंको प्रतिकृया




