कांग्रेस संसदीय दलको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक अाज अपराह्न ४ बजे बस्ने भएको छ । बुधवार नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री