म्यानपावरले पनि शाखा खोल्न पाउने

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय सञ्चालनको अनुमति दिने भएकाे छ। व्यवसायीले गरेकाे मागअनुसार पहिलो चरणमा २९ वटा कम्पनीलाई शाखा खोल्न अनुमति दिने तयारी अन्तिम तयारीमा पुगेको विभागलेजानकारी दिएकाे छ ।

विभागले व्यवसायीको पक्षमा काम नगरेको भन्दै म्यानपावर व्यवसायीले शाखा कार्यालय सञ्चालनको अनुमति पाउनुपर्ने लगायतका २१ बुदे माग राख्दै विभाग केन्द्रीत आन्दोलन गर्दै आएका छन् । व्यवसायीको समस्या समाधानका लागि विभागले गठन गरेको कार्यदलको बैंठक आज बस्ने भएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री