काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई अाज पक्राउ गरेको छ ।
रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने बेला उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो । उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् ।
तपाईंको प्रतिकृया




