ललितपुरकी एक युवती १० वर्षदेखि जापानमा बेपत्ता

२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी थिएन।

त्यसदिन जापान जान खोजेकी कान्छी छोरी सविनाको इच्छा पूरा भएको थियो। भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन।

एक वर्षभन्दा वढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेकी १९ वर्षीया सबिना १० वर्षअघिदेखि जापानमा हराइरहेकी हुन्। महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कनै पत्तो लगाउन सकेको छैन।
यो समचार नागरिक दैनिकमा छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धनगढीमा ३६ किलो चरेस बरामद, मान्छे किन समातिएन ?

काठमाडाैं । धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी …

प्रतिकृया दिनुहॊस