मयूर चालकमाथि निर्घात कुटपिट गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ। साँगामा मयूर यातायातका चालकमाथि निर्घात कुटपिट भएको छ ।  कुटपिटबाट  चालक  रामेश्वर सुनार घाइते भएका हुन ।चालक कुटपिटमा संलग्न रहेको भन्दै परिचन्द्र श्रेष्ठ, सुमन धिमाल र विजय थापालाई पनि नियन्त्रणमा लिइएका छन् ।  सुनारको काठमाडौँको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री