स्मार्टडोको “स्मार्ट दशैं अफर”

काठमाडाै । दशैंको शुभ अवसरमा स्मार्टडोको (नेपालको नम्बर १ अनलाइन मेगास्टोर) ले सेलपेको सहयोगमा “स्मार्ट दशैं अफर” ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्मार्टफोन जित्ने मौका पाउन सक्छन् र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गरेमा त्यहि दिन अडर डेलिभरी हुने कम्पनीले वताएकाे छ ।

स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् । ग्राहकहरुले १० हजार भन्दा धेरै थरीका सामानहरु स्मार्टडोको मार्फत किनमेल गर्न सक्नेछन् । जस्तै खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर आदि ।

छिटो गर्नुहोस् !! अब, स्मार्टडोको र सेलपे डाउनलोड गरी तपाईंको बैंक खाताहरू लिंक गर्नुहोस्, यदि तपाईंले अझै लिंक गर्नुभएको छैन भने आझै डाउनलोड गरी स्मार्टडोकोबाट सामान खरिद गरी अफरको लाभ उठाउनुहोस् प्रेस विज्ञप्तीमा उल्लेख छ । दशैंको हार्दिक मंगलमय शुभकामना, लेट्स् स्मार्टडोको !!

बारेमा news

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस