काठमाडौं । नेपालमा आज थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ६२९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २ हजार ३ सय ३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



