बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सुपर तलब खाता अन्तर्गत सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्युको बीमा दाबी रकम भुक्तानी गरेको छ ।

नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा बैंकले उक्त रकम भुक्तानी गरेको हो ।

निधनपश्चात् मृतक सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस