अमेरिकामा एकै दिन थपिए ३३ हजार ३ सय ८८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म संक्रमितको संख्या २३ लाख ३० हजार ५ सय ७८  जना छन्  भने  १  लाख  २१  हजार ९ सय  ८०  जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ५३  जनाको मृत्यु भएको छ भने ३३ हजार ३ सय ८८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री