नक्कली नेपाली नोट सहित एक जना पक्राउ

बारा । नक्कली नेपाली नोट सहित एक जना पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
पचरौता नगरपालिका-८ लंगडाचोकबाट १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारत बिहार बताउने सोही नगरपालिका-४ मामा घरमा बस्दै आएका २१ वर्षीय इमरान खाँलाई  प्रहरीले पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री